मुख्य नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसको महामारी भयावह बन्ने खतरा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका उच्च अधिकारीसम्म पुर्याइसकेका छन् । फाट्टफुट्ट बढिरहेको कोरोना संक्रमण समुदायमा पनि व्यापक बनेको छ । विदेशबाट फर्किएकामा देखिने गरेको संक्रमण समुदायमा पनि देखिनथालेपछि सरकार सचेत भएको छ । लकडाउन निकै कडा बनाइएको छ । १ जेठबाट सबै पास … Continue reading मुख्य नाकामा सेना परिचालन गर्ने तयारी